मलाई थाहा थियो उनी मेरी होइनन पराया हुन ।
तर धड्कनले उनैलाई भगवान मानिदियो ।
मलाई थाहा थियो........
म पलपल खोजी रहे वर्षौ वर्षउनलाई ।
उनी थोपा थोपा आँशु बनेर झरि रहिन ।
तर धड्नकले.........
तिमी निरापराध छ्यौ, दोषी त मै हुँ ।
एकोहोरो प्रेम मैले गरे तिमीले वेवास्ता गर्यौं ।
तर धड्कनले......
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment